underline

मेरो बुबा

Underline

Share:

मेरो बुबाको नाम विकासकुमार कोइराला हो । मेरो बुबा यो संसारको सबैभन्दा राम्रो मान्छे हुनुहुन्छ । मेरो बुबाले मलाई धेरै माया गर्नुहुन्छ । म पनि मेरो बुबालाई धेरै माया गर्छु । मेरो बुबाले मेरा सबै खुसीको ख्याल गर्नुहुन्छ । मेरो बुबाले मलाई अनुशासित हुन सिकाउनुहुन्छ। बुबाले मलाई घुमाउन पनि लैजानुहुन्छ। मेरो बुबा अफिसमा काम गर्नुहुन्छ । मेरो बुबालाई धेरै फोटाहरू खिच्न मन लाग्छ । मेरो बुबालाई माछा पनि मन पर्छ। मेरो बुबाले घरको काम पनि सघाउनु हुन्छ ।

0 reads

Published on 8/6/2024

Image

Kesha Koirala is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Kesha Koirala

Grade 2

Roll No: 35009

15

More Articles from

Student

Underline