मन पर्ने जनावर
मलाई मन पर्ने जनावरको नाम बिरालो हो । बिरालो कुकुरभन्दा सानो हुन्छ । बिरालाेले धेरै दुध खान्छ । बिरालो घरपामलाई लुवा जनावर हो । बिरालोका चारवटा खुट्टा हुन्छन् । बिरालाेले दुधभात, मासुभात खान्छ । बिरालाेले मुसा पनि मार्छ । बिरालाे कालो, सेतो, खैरो आदि रङका हुन्छन् । मलाई बिरालो घरमा पाल्न मन पर्छ ।
0 reads
Published on 7/4/2025
Kesha Koirala is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Kesha Koirala
Grade 3
Roll No: 35009
15
More Articles from
Student