underline

हाम्रो देश

Underline

Share:

नेपाल हाम्रो देशकाे नाम नेपाल हो । नेपालको राजधानी काठमाडौँ हो। नेपालको राष्ट्रिय झन्डा त्रिकोण आकारको छ र यसमा चन्द्र र सूर्य छन्। नेपालको राष्ट्रिय जनावर गाई हो । राष्ट्रिय फूल लालीगुराँस हो । नेपालको राष्ट्रिय रङ सिम्रिक हाे । नेपालमा संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा छ। नेपालमा गौतम बुद्ध जन्मिनुभएको थियो । नेपालमा ठुलाठुला मन्दिरहरू छन् । यहाँ धेरै खोला र नालाहरू छन् । नेपाल एउटा सुन्दर देश हो तर यहाँ धेरै प्रदूषण बढिरहेकाे छ। त्यही भएर हामीले आफ्नो वरिपरिकाे वातावरण सफा राख्नुपर्छ।

0 reads

Published on 11/19/2025

Image

Manushi Pradhan is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Manushi Pradhan

Grade 2

Roll No: 36018

15

More Articles from

Student

Underline