झिङ्गा भन्केका फोहोर खानाले हामीलाई झाडापखाला लाग्छ । यी खानामा किटाणु हुन्छन् । बजारमा पाइने जङ्गफुड, धेरै तारेका र धेरै गुलिया खानेकुरा खानाले हाम्रो स्वास्थ्य बिग्रन सक्छ । यी खानामा हानिकारक रसायनहरू मिसिएका हुन्छन् ।
0 reads
Published on 8/19/2025
Manushi Pradhan is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.