मेराे परिवार
मेराे नाम प्रार्थना निराैला हाे । मेराे परिवार ठुलाे छ र। मेराे परिवारमा नाै जना सदस्याहरू छाैँ । मेराे हजुरबुबाकाे नाम केशव प्रसाद निराैला हाे भने हजुरआमाकाे नाम गीता निराैला हाे । मेराे हजुरबुबा शिक्षक हुनुहुन्थ्याे । मेराे परिवारमा ममी,बाबा,काका,काकी र दाइभाउजू सबै हुनुहुन्छ । मेराे बाबाकाे नाम यतिराज निराैलाहाे । उहाँ विदेशमा हुनुहुन्छ । मेराे भाइ दुई वर्षकाे छ । उसकाे नाम प्रयन निराैला हाे । मेराे घर नेपालगञ्जमा छ। अहिले म मामु र भाइसँग मात्रै बस्छु । मामुले मलाई प्रत्येक दिन गृहकार्य गर्न मद्दत गर्नुहुन्छ । मलाई मेराे परिवार धेरै प्याराे लाग्छ ।
0 reads
Published on 11/6/2025
Manushi Pradhan is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Manushi Pradhan
Grade 5
Roll No: 36018
15
More Articles from
Student
