underline

आफ्नाे बारेमा

Underline

Share:

मेरो नाम मानुषी प्रधान हो । म सात वर्षकी भएँ । मलाई गुलाबी रङ मन पर्छ । मेरो विद्यालयको नाम सिफल स्कुल हो । मेरो साथीको नाम शैवी ओझा हो । मलाई खेल्न मन पर्छ । म ज्ञानी छु । मेरो बुबा ४५ वर्षको हुनुभयो । मेरी आमा ३८ वर्षकी हुनुभयो । मेरी गुरुआमाको नाम चन्दा पाण्डे हो । मलाई कपकेक खान मन पर्छ । म ठुलालाई आदर गर्छु । म सानालाई माया गर्छु । म पौडी खेल्न जान्छु । मलाई घुम्न जान मन पर्छ। म मेरी दिदीसँग बस्छु । म ठुली भएपछि आमाबुबालाई सुख दिन्छु । म फलफूल खान्छु । मलाई खुसी हुन मन पर्छ ।

0 reads

Published on 7/10/2024

Image

Manushi Pradhan is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Manushi Pradhan

Grade 1

Roll No: 36018

15

More Articles from

Student

Underline