मलाई मन पर्ने जनावर पान्डा हो । पान्डाको शरीरमा कालो र सेतो रङकाे भुवा मिसिएको हुन्छ । पान्डा हिमाली क्षेत्रतिर पाइन्छ । पान्डा धेरै जसो चिनमा पाइन्छन् । पान्डाले बाँस खान्छ । पान्डा हेर्दा निकै राम्रो देखिन्छ। कुनै कुनै पान्डा भालु जस्तै खतरनाक देखिन्छन् ।
0 reads
Published on 9/2/2025
Manushi Pradhan is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.