मेरो देश
Share:
माया लाग्छ मलाई मेरो देश नेपालको
संसारभरि चिनिएको हाम्रो हिमालको
कलकल खोला बगेको डाँफे मुनाल नाचेको
लालीगुराँस फुलेको मठमन्दिरले सजिएको
देश हाम्रो नेपाल करोडौँ मुटुले रोजेको
प्रकृतिले सिँगारिएको ईश्वरले आसिक दिएको
हेर्न मन छ मलाई सुन्दर मुहार विकसित नेपालको ॥
0 reads
Published on 11/25/2025
Manushi Pradhan is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Manushi Pradhan
Grade 2
Roll No: 36018
15
More Articles from
Student