तिहार
तिहारमा मैले घर सफा गरेँ । तिहारमा मैले दियोहरूमा बत्ती बालेँ । आमाले रङ्गोली बनाउनुभयो । मैले पनि आमालाई रङ्गोली बनाउन सघाएँ । तिहारमा हामीले कागपूजा, कुकुरपूजा, लक्ष्मीपूजा, गाेरुपूजा गर्याैँ । भाइटीका पनि लगायाै । तिहारमा आमाले बनाउनु भएको सेल रोटी र मिठाई मैले खाएँ । यसपालिको मेरो तिहार धेरै रमाइलो भयो ।
0 reads
Published on 6/13/2024
Prarabdhi Adhikari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Prarabdhi Adhikari
Grade 2
Roll No: 35017
7