underline

आफ्नाे बारेमा

Underline

Share:

मेरो नाम प्रारब्धी अधिकारी हो । म पाँच वर्षकी भएँ । म पशुपतिमा बस्छु । मलाई खेल्न मन पर्छ । मलाई चकलेट खान मन पर्छ । म मेरा बाबा आमालाई धेरै माया गर्छु । मलाई विद्यालय जान मन पर्छ । मेरो विद्यालयको नाम सिफल स्कुल हो । म कक्षा एकमा पढ्छु । म सानालाई माया गर्छु । म ठुलालाई आदर गर्छु ।

0 reads

Published on 5/20/2023

Image

Prarabdhi Adhikari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Prarabdhi Adhikari

Grade 1

Roll No: 35017

7

More Articles from

Student

Underline