मेरो परिवार
मेरो परिवार मेरो परिवारमा तीन जना छौँ । मेरो परिवारमा मेरा बुबाआमा र म बस्छौँ । मेरो परिवारमा मेरा बुबाआमाको मुख्य भूमिका हुन्छ । मेरा बुबा र आमाले मलाई माया र हेरबिचार गर्नुहुन्छ । मलाई उहाँहरूसँग कुरा साटासाट गर्न मन पर्छ । म उहाँहरूले भनेको मान्छु । हामी यसरी नै हाँसी खेली बस्छाैँ ।
0 reads
Published on 8/22/2023
Prarabdhi Adhikari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Prarabdhi Adhikari
Grade 1
Roll No: 35017
7