पदयात्रा
शुक्रबारको दिन थियो । म चाँडै उठेँ । त्यसपछि म तयार भएर नास्ता गरेँ। हामी सबैजना स्कुलमा भेला भयौँ। १० बजे हामी स्कुलको बसमा गोकर्ण तारेभिरतिर हिँड्यौँ । दुई घण्टाको यात्रापछि हामी गोकर्ण पुग्यौँ। त्यसपछि हामी हाम्रो पैदल यात्राको लागि गोकर्णबाट तारेभिरको गन्तव्यतिर लाग्यौँ। हामी खेल्दै, कुद्दै, गफ गर्दै गोकर्णको ठाउँ तारेभिर पुग्यौँ । त्यहाँ फोटो पनि खिच्याैँ अनि हामीले खाजा खायौँ र स्कुलको बस चढ्यौँ र स्कुलतिर फर्कियौँ। हामीले बसमा गफ गर्याैँ । विद्यालय आइपुगेपछि खाजा खायौँ र घर फर्कियौँ।
0 reads
Published on 5/21/2026
Prarabdhi Adhikari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Prarabdhi Adhikari
Grade 4
Roll No: 35017
9