मेरी आमा
मेरी आमा मेरो लागि प्यारो मान्छे हुनुहुन्छ । उहाँले मलाई र मेरो परिवारलाई धेरै माया गर्नुहुन्छ । उहाँले मेरो हरेक समस्याका समाधान गरी मलाई सहयोग गर्नुहुन्छ । आमा हजुरलाई धेरै धेरै माया र सम्मान छ । मेरी आमाको नाम दुर्गा हो । मेरी आमा ३४ वर्षकी हुनुभयो । मेरी आमाले हामीलाई हेरचाह गर्नुहुन्छ । मेरी आमा नोकरी पनि गर्नुहुन्छ । मेरी आमाले मलाई मिठा खाने कुराहरू दिनुहुन्छ ।
0 reads
Published on 10/26/2024
Prarabdhi Adhikari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Prarabdhi Adhikari
Grade 2
Roll No: 35017
7