घाम
घाम हामीलाई धेरै महत्त्वपूर्ण छ । घामले हामीलाई तातो र उज्यालाे दिन्छ । घाम साैर्य मण्डलको केन्द्रमा छ । घाम पृथ्वीबाट टाढा भएपनि यसको ऊर्जा हामीसँग आइपुग्न आठ मिनेट मात्र लाग्छ । घाम पृथ्वीबाट झन्डै १५ करोड किलोमिटर टाढा छ । घामबाट निस्कने ऊर्जालाई सौर्य ऊर्जा भनिन्छ । सौर्य ऊर्जाबाट हामीले तातो र बिजुलीले निकाल्न सक्छाैँ । सौर्य ऊर्जाको प्रयोगले वातावरण दूषित नहुने हुँदा हामीले धेरैभन्दा धेरै सौर्य ऊर्जाको प्रयोग गर्नुपर्दछ ।
0 reads
Published on 9/23/2020
Aayan Rai is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aayaan Rai
Grade 2
Roll No: 2030006
12
More Articles from
Student