underline

सहयोगी भावना

Underline

Share:

हामीले सबैलाई सहयोग गर्नुपर्छ । यदि हामीले अरूलाई सहयोग गर्‍याैँ भने हामीलाई पनि उनीहरूले सहयोग गर्ने छन् । मलाई अरूलाई सहयोग गर्न एकदमै मन पर्छ । कसैले मसँग सहयोग माग्नु भयो भने मैले त्यो काम रमाएर गरिहाल्छु । मैले मेराे बाजेलाई बिरुवामा पानी, मल हाल्नको लागि सहयोग गर्छु । मैले मेरी आमालाई कोठा सफा गर्न, लुगा धुन, भान्सामा काम गर्न सहयोग गर्छु । हामीले सहयोग गर्छु भनेर मात्र सोच्ने हाेइन गरेर पनि देखाउनुपर्छ । एकअर्कालाई सहयोग गर्दा माया, सद्भाव बढ्छ । परिवार, साथी, छिमेकीहरूलाई सहयोग गर्नुपर्दछ । सहयोगी भावनाले सबैलाई फाइदा हुन्छ ।

0 reads

Published on 11/13/2020

Image

Aayan Rai is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aayaan Rai

Grade 2

Roll No: 2030006

12

More Articles from

Student

Underline