स्कुल जाने बाटोमाखेल्दै हिँड्दा चिप्लियोमेराे एउटा साथीकोआज खुट्टा मर्कियाेरोएको देख्दा साथी त्योमेराे मन चर्कियोतिमीलाई दुःख पर्दामेरो मन आत्तियोसाथी छ त सास छसाथी बिचको कर्तव्यपूरा गर्छ सम्म मनले॥
0 reads
Published on 9/29/2023
Aarav Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.