मलाई मन पर्ने जनावर कुकुर हो । मेरो घरको कुकुरको नाम फुच्चे हो । फुच्चेलाई मासु भात मन पर्छ । म फुच्चेलाई बिस्कुट दिन्छु । मेरो कुकुरले मलाई धेरै माया गर्छ ।
0 reads
Published on 7/15/2022
Aarav Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.