underline

मेरो विद्यालय

Underline

Share:

मेरो विद्यालयको नाम सिफल स्कुल हाे । मेरो विद्यालय गाैशालाकाे सिफलमा छ । मेरो विद्यालयमा धेरै साथीहरू छन् । मेरो विद्यालयमा कक्षा एक देखि कक्षा बाह्रसम्म पढाइ हुन्छ । मेरो विद्यालयमा बास्केटबल खेल्ने ठाउँ छ । हामी विद्यालयमा धेरै किसिमका खेलहरू खेल्छौँ । गुरुहरूले हामीलाई नयाँ नयाँ कुरा सिकाउनुहुन्छ । हाम्रो पालेदाइले घन्टी बजाउनुहुन्छ । मेरो विद्यालयमा धेरै बाेटबिरुवाहरू छन् । मेराे विद्यालय रमाइलाे छ । मला‌‌ई मेराे विद्यालय असाध्यै मन पर्छ ।

0 reads

Published on 7/25/2023

Image

Aarav Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aarav Shrestha

Grade 2

Roll No: 34002

16

More Articles from

Student

Underline