खेलकुद
खेलकुद मलाई धेरै मन पर्छ। खेलकुदले हामीलाई खुसी दिन्छ । मलाई मन पर्ने खेलकुदहरू फुटबल, बास्केटबल र क्रिकेट हुन् । म मेरो साथीहरूसँग खेल्छु। खेलकुदले मलाई व्यायाम गर्न सिकाउँछ। स्वास्थ्यको लागि फाइदाजनक छ । यसले हामीलाई तन्दुरुस्त र फुर्तिलो बनाउँछ । खेलकुद दुई प्रकारका छन् । घरभित्र खेलिने र घर बाहिर खेलिने खेल । यीमध्ये मलाई घर बाहिर खेल्ने खेलकुद मन पर्छ। खेलहरू साथी भाइसँग मिलेर खेल्नुपर्छ।
2 reads
Published on 2/4/2026
Aarav Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aarav Shrestha
Grade 3
Roll No: 34002
16
More Articles from
Student