मलाई निलाे टाेपी, राताे टिसर्ट, निलाे जिन्स पाइन्ट र कालाे जुत्ता मन पर्छ । पार्टीमा जाँदा मलाई सुट र टाईले राम्राे देखिन्छ । दसैँमा म दाैरा सुरुवाल लगाउँछु । त्यो पनि मलाई मन पर्छ ।
0 reads
Published on 5/24/2023
Aarav Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.