underline

खेलकुद

Underline

Share:

खेलकुद

खेलकुदले हामीलाई व्यायाम र खुसी दिन्छ । खेलकुद मलाई धेरै मन पर्छ। मलाई मन पर्ने खेलकुदहरू फुटबल बास्केटबल र क्रिकेट हो । म मेरो साथीहरूसँग खेलकुद खेल्छु। खेलकुदले मलाई व्यायाम गर्न सिकाउँछ। स्वास्थ्यको लागि फाइदाजनक छ । यसले हामीलाई तन्दुरुस्त र फुर्तिलो बनाउँछ । खेलकुद दुई प्रकारका छन् । घरभित्र खेलिने र घर बाहिर खेलिने मध्ये मलाई घर बाहिर खेल्ने खेलकुद मन पर्छ। खेलहरू साथी भाइसँग मिलेर खेल्नुपर्छ।

2 reads

Published on 2/23/2026

Image

Aarav Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aarav Shrestha

Grade 3

Roll No: 34002

18

More Articles from

Student

Underline