तिमी विद्यार्थी
उठ, जाग नआफ्नो कर्ममा लाग्नकति धेरै आशा छनेपाल आमाकोतिमीप्रति ।तिम्रो कदम कदममाशक्ति छ देशकोभक्ति छ।हिजो जे थियोआज त्यो छैनतिमी जे थियौत्यो रहनप्रत्येक दिन जबसूर्य उदाउँछ मनमाज्योति बालेर ,हिँडआफ्नो नयाँपन खोज्नजब साँझ पर्छ।सूर्य अस्ताउँछअनि आफूलाई सोध ,के म हिजोभन्दा आजराम्रो र असल बने त ?के मैले गरेको कर्मलेदेशलाई केही योगदानमिल्छ त ?तिमी परिवर्तन हुनुपर्छतिमी परिवर्तन भए ,देश परिवर्तन हुन्छतिमीमा सिर्जनाको बीउ छ ।राम्रो र असल बनअनि सकारात्मक परिवर्तनका लागिअगाडि बढ्नेक्रम चलिरहन्छकिनकि तिमी विद्यार्थी हौजीवन एक विद्यालय हौ।
0 reads
Published on 11/2/2022
Aadhyashree Poudyal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aadhyashree Poudyal
Grade 6
Roll No: 29060
12
More Articles from
Student