आमा
९ महिना उनले पेटमा राखिन् रुदै कराउँदैसास फेर्न गाह्रै थियाे हिडिन् मुस्कुराउँदैजन्माइन् मलाई हुर्काइन् मलाई स्याहारसुसार गरिन्जति गाह्राे परे पनि निकै मुस्कुराइन् मीठोमसिनो खाना खुवाइन् मलाई शक्ति दिनस-साना कुरा मानिन् मलाई हुर्काउनरिसाउँदै झर्केँ म जहिले तर केही भनिनन्हुन त हो नि आमा हुन् गाह्रो परो उनलाईकाम गर्दा उनले सघाइन मलाई पाइला पाइलामासकिनसकी काम गरिन् उनले मलाई राम्रो बनाउनपढ्दा उनले सघाइन् मलाई जे भए पनिहुन त हो नि आमा हुन गाह्रो परो उनलाईसाना साना कुरा याद गरिन् मेरो लागि मात्रैहात समाई हिँडे म त उनकाे साथसाथैठुलो भए सहयोग गर्छु म अब उनलाईहुन त हो नि आमा हुन गाह्रो परो उनलाई
0 reads
Published on 6/16/2023
Aadhyashree Poudyal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aadhyashree Poudyal
Grade 7
Roll No: 29060
12
More Articles from
Student