फूल
फूलको बास्ना फूलको माया फूलकै संसार हो यो जता हेर्याे त्यतै बारी फूलले भरिएको |तराई हिमाल पहाडमा फूल भरिएकोनेपालको सुन्दरतामा सृष्टि खाेलिएकाेनयाँ रङ्ग नयाँ खुसी भरी हालिन् फूललेप्रकृति नि धेरै खुसी त्यही फूलकाे गुनले | फुलले मह ल्याउँछ यहाँ फुलले सुख ल्याउँछफूलै फूलकाे सुन्दरताले धर्ती चम्की रहन्छनयाँ प्रीति नयाँ शक्ति नयाँ प्रकृति होजता हेर्याे त्यतै बारी फूलले भरिएको |मेरो घर छेउमा फूल फुल्ने बगैचा छन्तिनै फूलका वरिपरि माैरी दङ्ग पर्छन्नयाँ संसार नयाँ दिशा फूलले छरिएकाेजता हेर्याे त्यतै बारी फूलले भरिएको |फुल्दै हुन्छन् मानिस यहाँ फुल्दै हुन्छ संसारयाे धर्तीले लगाएका तिनै फूलका हारफूलले गर्दा सुन्दर संसार यसै टल्किएकाेजता हेर्याे त्यतै बारी फूलले भरिएको |
0 reads
Published on 5/30/2023
Aadhyashree Poudyal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aadhyashree Poudyal
Grade 7
Roll No: 29060
12
More Articles from
Student