underline

मेरी आमा

Underline

Share:

मेरो नाम सायरा रेग्मी हो । मेरी आमाको नाम इन्दिरा अधिकारी हो । मेरी आमा अठ्ठाइस वर्षकी हुनुभयो । मेरी आमा बैंकमा काम गर्नुहुन्छ । मेरी आमाले मलाई माया गर्नुहुन्छ । मेरी आमाले मलाई खानेकुरा र लुगा किनिदिनुहुन्छ । मलाई घुमाउन लैजानुहुन्छ । मेरी आमाको मन पर्ने रङ रातो हाे । मेरी आमालाई म धेरै माया गर्छु ।

0 reads

Published on 8/5/2022

Image

Cyra Regmi is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Cyra Regmi

Grade 2

Roll No: 33028

12

More Articles from

Student

Underline