चरा
चरालाई पन्छी पनि भनिन्छ । चराहरूले आफू बस्ने गुँड आफैँ बनाउँछन् । चराहरू आकासमा दिनभर उड्छन् र साँझ परेपछि गुँडमा आएर बस्छन् । चराहरू विभिन्न प्रकारका हुन्छन् । लाटाेकाेसेराे बिहान सुत्छ र बेलुका आँखा खाेलेर उड्छ । चराहरू धेरै प्रकारका हुन्छन् । चराहरू विभिन्न प्रकारका हुन्छन् ; परेवा, काग,लाटाेकासेराे,आदि । चराहरूका स्वर पनि अलग अफग हुन्छन् । कुनै चराहरूले राम्राे र मिठाे आवाज निकाल्छन् । चराकाे आवाज सुनूँ सुनूँ लाग्ने किसिमकाे हुन्छ ।
1 reads
Published on 2/13/2026
Cyra Regmi is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Cyra Regmi
Grade 5
Roll No: 33028
12
More Articles from
Student