मेरो विद्यालय
मेरो विद्यालयको नाम सिफल स्कुल हाे । याे काठमाडाैँकाे सिफल भन्ने ठाउँमा छ । मेरो विद्यालयमा राम्रा राम्रा शिक्षक-शिक्षिका हुनुहुन्छ । मेरो विद्यालयमा एक कक्षादेखि पढाइ सुरू हुन्छ । यहाँ खेल्ने मैदान ठुलो छ । मेरो स्कुलमा धेरै गाडीहरू छन् । मेराे स्कुलका भवनहरू ठुला ठुला छन् । मेरो स्कुलमा खेल्ने ठाउँ धेरै राम्रो छ । यहाँको खाना खाने व्यवस्था पनि राम्रो छ । मेरो विद्यालयमा शौचालयहरू पनि सफा रहेका हुन्छन् । मलाई मेरो विद्यालय धेरै मन पर्छ ।
0 reads
Published on 3/10/2022
Cyra Regmi is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Cyra Regmi
Grade 1
Roll No: 33028
12
More Articles from
Student