underline

आफ्नाे बारेमा

Underline

Share:

मेरो नाम सायरा रेग्मी हाे । म सिनामङ्गलमा बस्छु । म छ वर्षकी भएँ । म एक कक्षामा पढ्छु । मलाई पहेँलो रङ मन पर्छ । मलाई मः मः खान मन पर्छ । मेरो बुबाको नाम सबिन रेग्मी हाे । मेरी आमाको नाम इन्दिरा अधिकारी हो । मेरो मन पर्ने जनावर बिरालो हो । मलाई घुम्न जान मन पर्छ । म ज्ञानी र असल छु । म सिफल सेकेन्डरी स्कुलमा पढ्छु ।

0 reads

Published on 2/9/2022

Image

Cyra Regmi is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Cyra Regmi

Grade 1

Roll No: 33028

12

More Articles from

Student

Underline