underline

मेराे दसैँ

Underline

Share:

मेराे दसैँ

२०८१ सालकाे मेराे दसैँ रमाइलाे गरी बित्याे ।म दसैँकाे घटस्थापनाकाे दिन म घरमै बसेर पढेँ । घटस्थापनाकाे तीन दिनपछि म विमानस्थल गएँ र थाइएयरबस चढेर थाइल्याण्ड गएँ । तीन घण्टा प्लेनमा बसेपछि ल्यान्ड गर्याे । त्यहाँ पुग्ने बेलामा अँध्याराे भइसकेकाे थियाे । त्यहाँ ल्यान्ड भएपछि हाम्राे लगेज लिन गयाैँ । त्यसपछि हामी थाइल्यान्डमा पाँच दिनसम्म बस्याैँ । पाँच दिनपछि हामी फेरि नेपाल फर्कियाैँ । घर आएर दुई दिनसम्म हामी घरमै बस्याैँ । दुई दिनपछि हामी टिका लाउन गयाैँ । मेराे दसैँ धेरै रमाइलाे भयाे ।

2 reads

Published on 3/22/2026

Image

Cyra Regmi is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Cyra Regmi

Grade 5

Roll No: 33028

13

More Articles from

Student

Underline