underline

मलाई मन पर्ने जनावर

Underline

Share:

मलाई मन पर्ने जनावर गाई हो । गाई घर पालुवा जनावर हो । गाई नेपालको राष्ट्रिय जनावर हो । गाई धेरै प्रकारका हुन्छन् । गाई धेरै रङका हुन्छन् । कुनै गाई काला, सेता, खैरा आदि रङका हुन्छन् । गाईले हामीलाई दुध दिन्छ । गाईको गोबरबाट मल बन्छ । हामी गाईलाई तिहारमा पूजा गर्छौँ । गाईका दुईवटा सिङ, चारवटा खुट्टा अनि एउटा पुच्छर हुन्छ । गाईलाई हरियो घाँस धेरै मन पर्छ । गाई हाम्रो लागि धेरै उपयोगी जनावर हो । त्यसैले गाई मेरो मन पर्ने जनावर हो ।

0 reads

Published on 10/3/2024

Image

Ojaswi Kunwar is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Ojaswi Kunwar

Grade 2

Roll No: 35015

11

More Articles from

Student

Underline