underline

खानेकुरा

Underline

Share:

धेरै गुलियो मिठाई र चकलेट खायाैँ भने बिरामी परिन्छ । त्यस्तै गरी झिँगा भन्किएका खानेकुरा खायौँ भने पनि बिरामी परिन्छ । बाटामा पाइने तेलमा तारेका खाना खानु हुँदैन । यस्ता खानेकुराले पनि हामी बिरामी पर्छौँ ।

0 reads

Published on 9/28/2023

Image

Ojaswi Kunwar is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Ojaswi Kunwar

Grade 1

Roll No: 35015

11

More Articles from

Student

Underline