underline

आफ्नाे बारेमा

Underline

Share:

मेरो नाम ओजश्वी कुँवर हाे । म मैतिदेवीमा बस्छु । म कक्षा एकमा पढ्छु । मेरो विद्यालयको नाम सिफल स्कुल हाे । म पाँच वर्षकी भएँ । मेरी बहिनीको नाम आस्वी कुँवर हाे । मलाई स्याउ खान मन पर्छ । म ठुली भएपछि चित्रकार बन्नेछु । मेरो बुबा वकिल हुनुहुन्छ । मलाई मेरी बहिनीसँग खेल्न मन पर्छ । मलाई किताब पढ्न पनि मन पर्छ ।

0 reads

Published on 6/6/2023

Image

Ojaswi Kunwar is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Ojaswi Kunwar

Grade 1

Roll No: 35015

11

More Articles from

Student

Underline