underline

मेराे बारी

Underline

Share:

मेरो घरमा सानो बारी छ । त्यहाँ विभिन्न तरकारी तथा फलफूलहरू छन् । तरकारीमा सिमी, बोडी, मुला, काउली, गोलभेडा आदि छन्। फलफूलहरूमा केरा, लिच्ची,स्याउ, अम्बा छन्। त्यहाँ विभिन्न फूलहरू पनि छन्। मलाई मन पर्ने फूल पारिजात हो। मेरी आमाले बिहान बेलुका बिरुवामा पानी हाल्नुहुन्छ। बारीमा थरी थरीका पुतली र चराहरू खेल्छन्। मेरो बारीनजिकै एउटा पिङ पनि छ। म पनि त्यहाँ खेल्छु। मैले पनि बिरुवालाई गोडमेल गर्न आमालाई सहयोग गर्छु। हामीले बोट बिरुवालाई हेरचाह गर्नुपर्छ। घरको वरिपरि भएको खाली ठाउँमा बोट बिरूवा राेप्ने गराैँ र सरसफाई पनि गर्ने बानी हामी सबैले आजबाट बसालाैँ।

0 reads

Published on 6/14/2023

Image

Diwit Raj Sharma is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Diwit Raj Sharma

Grade 2

Roll No: 34009

17

More Articles from

Student

Underline