underline

मेरो दसैँ

Underline

Share:

मेरो दसैँ रमाइलो रह्यो । मैले विजयादशमीको दिन ठुलाबडाकाे हातबाट टिका र जमरा लगाएँ । मैले मेरो भाइलाई टीका लगाइ दिएँ । टीकाको दोस्रो दिन म आफ्नो मान्यजनहरूसँग उहाँहरूको घर गई आशीर्वाद लिएँ । मैले यसरी रमाइलो गरी मिठो खाई दसैँ मनाएँ ।

0 reads

Published on 2/10/2023

Image

Diwit Raj Sharma is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Diwit Raj Sharma

Grade 1

Roll No: 34009

17

More Articles from

Student

Underline