underline

वातावरण

Underline

Share:

हाम्रो वरपरका सबै जीवित र निर्जिव वस्तुहरू वातावरण भित्र पर्दछन् । यसमा प्राकृतिक र मानव निर्मित पक्षहरू समावेश छन् । हावापानी, आकाश, घर, भवन आदि वातावरणका एक भाग हुन् । यसको संरक्षण गर्‍याैँ भने अझै हामीलाई फाइदा हुन आउँछ । प्राकृतिक वातावरण मानवका लागि अपरिहार्य हुन्छ । यसको संरक्षण अति आवश्यक छ । मानव निर्मित संरचनाले प्राकृतिक वातावरणलाई ठुलो क्षति पुर्‍याएको छ । मानिस र वातावरण एक अर्कामा निर्भर हुन्छन् । तसर्थ हामीे सबैले वातावरणको संरक्षण गर्नुपर्छ ।

0 reads

Published on 11/15/2024

Image

Diwit Raj Sharma is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Diwit Raj Sharma

Grade 3

Roll No: 34009

17

More Articles from

Student

Underline