परिवारको जेठो हुँ म छोरोआमा र बाबाको मायाको डाेराेमाया गर्छु सबैलाई मनबाट धेरैसबैले ज्ञानी भन्छन् कुरा गर्छन् मेरैमपछिको घरमा छ एउटा भाइउसले पनि मायाले बोलाउँछ है दाइपरिवारमा खुसी हुँदा दिनै घमाइलोमिलिजुली बस्छाैँ हामी गर्छौं रमाइलो ॥दिवित राज शर्मा
0 reads
Published on 9/26/2023
Diwit Raj Sharma is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.