पशुपतिनाथ मन्दिर
पशुपतिनाथ मन्दिर काठमाडाैंमा छ । यस मन्दिरमा दर्शन गर्न धेरै मानिस आउँछन्। यस मन्दिरमा भित्र जाने चार ढाेकाहरू छन्। पशुपतिनाथ भित्र धेरै मन्दिरहरू छन् । बाग्मती नदीकाे छेउमा भएकाे शिवकाे मन्दिरमा दर्शन गर्न धेरै मानिसहरू आउँछन्। यहाँ धेरै भगवानकाे मूर्ति पनि राखिएका छन् । मन्दिर छेउमा नै एउटा आर्यघाट छ । पशुपतिनाथ मन्दिरमा शिवरात्रीकाे दिन दश लाखभन्दा धेरै मानिस दर्शन गर्न आउँछन् । पशुपतिनाथ मन्दिर धेरै पहिले बनेकाे थियाे। पशुपतिनाथ मन्दिरलाई प्रहरीले सुरक्षा दिन्छन् ।
0 reads
Published on 3/16/2020
Pratik Dangol is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Pratik Dangol
Grade 5
Roll No: 27009
16
More Articles from
Student