मलाई मन पर्ने खानेकुरा दुध हो । दुध एउटा सन्तुलित आहार हो । दुध सेतो रङको हुन्छ । दुध हामीले गाईभैँसीबाट पाउँछाैँ । दुध क्याल्सियम र प्रोटिनको स्रोत हो । दुध बिहान, बेलुका पिउने गरेमा धेरै राम्रो हुन्छ । म बिहान सधैँ दुध पिउँछु ।
0 reads
Published on 1/7/2026
Aprisha Bhusal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.