मेरो नाम अप्रिसा भुसाल हो । म छ वर्षकी भएँ । म खरिबोटमा बस्छु । मेरो बुबाको नाम प्रणव भुसाल हो । मेरी आमाको नाम आकृति पौडेल हो । मेरो स्कुलको नाम सिफल स्कुल हो । म एक कक्षामा पढ्छु । मलाई निलो रङ मन पर्छ।
0 reads
Published on 8/29/2024
Aprisha Bhusal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.