underline

मेरो बारेमा

Underline

Share:

मेरो नाम अप्रिसा भुसाल हो । म सात वर्षकी भएँ । म मित्रपार्कमा बस्छु । म सिफल स्कुलमा कक्षा २ मा पढ्छु । मेरो बुबाको नाम प्रवण भुसाल हो । मेरी आमाको नाम आकृति पौडेल हो। मलाई पढ्न, नाच्न र सङ्गीत सुन्न मन धेरै मन पर्छ। मलाई हरियो रङ मन पर्छ । म साथीहरूसँग झगडा गर्दिनँ । म सहयोगी र मिलनसार छु । म भविष्यमा डाक्टर बन्न चाहन्छु । मेरो मूल घर दाङ हो । त्यहाँ मेरी हजुरआमा बस्नुहुन्छ । हामी तीन / चार महिनामा उहाँलाई भेट्न जान्छौँ ।

0 reads

Published on 11/21/2025

Image

Aprisha Bhusal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aprisha Bhusal

Grade 2

Roll No: 36011

14

More Articles from

Student

Underline