underline

आकाश

Underline

Share:

यही आकाशमा छन् सबै कुरा,तारादेखि सूर्य चम्किला।काला र सेता बादलहरू,बनाउँछन् धेरै बाढी र पहिराे,चन्द्रमा र ताराहरू,बनाउँछन् पुरै आकाश चम्किला ।सुत्छाैँ आकाश हेरी,निलो आकाश, सेतो र कालो बादल,पानी पार्छ ल्याउँछ हलचलराति चाहिँ आकाश कालो,साँझमा आकाश पहेँलो।दिनभरि आकाश निलो,सबैलाई आकाश मन पर्‍यो ।बादल आकाश भरि हुन्छ,बिहान देखि रातिसम्म।यही हो आकाश मलाई शान्ति दिने,यही आकाशमा चित्र लुकिरहने।तारा र बादलले बनाउने चित्र,आकाशसँग कुरा गरिहन्छु ऊ नै मेरो मित्र ।बादल झैँ चली रहन सकूँ,यही हाे आकाश हाम्रो पूर्ण चित्र,यही हाे आकाश हाम्रो पूर्ण चित्र ।।

0 reads

Published on 8/19/2022

Image

Subhaya Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Subhaya Shrestha

Grade 6

Roll No: 29035

12

More Articles from

Student

Underline