underline

निषेधआज्ञा

Underline

Share:

हामीले अघिल्लाे वर्ष पनि लकडाउनकाे अनुभव गरिसकेका छौँ ।  त्यसैगरी यो वर्ष पनि हामी निषेधाज्ञामा छौँ ।  हामीले निषेधाज्ञामा राम्रा र नराम्रा दुवै अनुभव बटुलेका छौँ ।  अहिले हामी घरमा बसेर अनलाइन कक्षाहरू  लिइरहेका छौँ, जुन हाम्रो लागि धेरै उपयुक्त रहेको छ। यसले हामीलाई धेरै कुरा सिकाएको छ।  जस्तो परिस्थितिमा पनि हामी एकजुट भएर धैर्यताका साथ यॊ  अप्ठ्याराे समयलाई जित्नु पर्छ। मैले निषेधाज्ञामा धेरै व्यवहािक ज्ञान  सीकेँ।  मैले मामुलाई भान्साघरमा पकाउन सहयोग गरेँ।  मैले चिया, अन्डा, तरकारी बनाउन सिकेँ । निषेधाज्ञा हामीले हाम्रो परिवारसँग समय बिताउन पाएका छाैँ ; जुन यसकाे राम्राे पक्ष हाे ।

0 reads

Published on 6/14/2021

Image

Subhaya Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Subhaya Shrestha

Grade 5

Roll No: 29035

12

More Articles from

Student

Underline