मेरो विद्यालय
मेरो विद्यालयकाे नाम सिफल स्कुल हाे । मेरो विद्यालय राम्रो छ । मलाई आफ्नो विद्यालय निकै सफा र सुन्दर लाग्छ । मेरो विद्यालयमा धेरै विषयहरूकाे ज्ञान दिइन्छ । म कक्षा चारमा पढ्छु । मेरा कक्षामा धेरै साथीहरू छन् । उनीहरू मिहिनेती र राम्रा छन् । मेरो स्कुलमा कक्षा १ देखि कक्षा १२ सम्म पढाइ हुन्छ । मेरो विद्यालयमा धेरै भवनहरू छन् र खेल्ने चौरहरू पनि छन् । मेरो विद्यालयमा खानेपानी राम्रो छ । यहाँकाे हरियाली वातावरण छ ।
0 reads
Published on 12/9/2022
Bidhan Bista is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Bidhan Bista
Grade 4
Roll No: 31007
11
More Articles from
Student