underline

आमा

Underline

Share:

आमा भन्नु हो मायाको समुद्र,

जसको छातीमा सारा संसार।

आमाको मुस्कान सूर्यको जस्तो,

आमाको चुम्बन औषधि भन्दा मीठो।

आमाको आँखा चन्द्रताराको,

आमाको स्वर सुरीलो साराको।

आमा नभएको घर सुनसान,

आमा नभएको जीवन व्यर्थ प्राण।

आमा हुन् शक्ति, आमा हुन् शान्ति,

आमा हुन् जीवनका सबै कान्ति।

सधैं रहोस् यो मायाको बन्धन,

आमा र मेरो अटुट सम्बन्ध।

0 reads

Published on 11/6/2025

Image

Bidhan Bista is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Bidhan Bista

Grade 7

Roll No: 31007

11

More Articles from

Student

Underline