underline

आफ्नाे बारेमा

Underline

Share:

मेरो नाम प्रभिक्शा जाेशी हाे । म शंखमूलमा बस्छु । म एक कक्षामा पढ्छु । मेरो स्कुलको नाम सिफल स्कुल हो । मलाई गुलाबी रङ मन पर्छ । मेरी मामुकाे नाम अलिशा प्रधान हो । मेरो बाबाको नाम प्रशान्त जाेशी हाे । मेरो घरमा बुबा र आमा पनि हुनुहुन्छ । मलाई मासु खान मन पर्छ । म सानालाई माया र ठुलालाई आदर गर्छु । मलाई साथीसँग खेल खेल्न रमाइलो लाग्छ ।

0 reads

Published on 5/30/2023

Image

Praviksha Joshi is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Praviksha Joshi

Grade 1

Roll No: 35018

15

More Articles from

Student

Underline