मलाई खरायो मन पर्छ । खरायो सेतो रङको हुन्छ । खरायो नरम हुन्छ । खरायोका दुईवटा लामा कान हुन्छन् । खरायो घरमा पाल्न सकिन्छ । खरायो घरपालुवा जनावर हो । खरायो घरमा र दुलोमा बस्छ। खरायोको पुच्छर सानो हुन्छ। खरायाेले गाजर खान्छ । खरायाे छिटाे दाैडन्छ ।
0 reads
Published on 8/30/2024
Praviksha Joshi is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.