underline

मेरी आमा

Underline

Share:

मेरी आमाको नाम अलिसा प्रधान हो । मेरी आमा ३४ वर्षकी हुनुभयो । मेरी आमा अफिस जानुहुन्छ । मेरी आमा अफिसमा काम गर्नुहुन्छ । मेरी आमाले मलाई धेरै माया गर्नुहुन्छ । उहाँ घरको काम पनि गर्नुहुन्छ । उहाँले मलाई मिठा मिठा खानेकुरा पकाएर खुवाउनुहुन्छ । उहाँले मलाई खेलौना, लुगा, जुत्ता किनिदिनुहुन्छ । मेरी आमा चस्मा लगाउनुहुन्छ । मलाई मेरी आमा धेरै मन पर्छ ।

0 reads

Published on 12/24/2025

Image

Praviksha Joshi is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Praviksha Joshi

Grade 3

Roll No: 35018

15

More Articles from

Student

Underline