मेराे परिवार
मेराे आमा र बुबा मलाई धेरै माया गर्नुहुन्छ । म मेराे आमा र बुबालाई धेरै माया गर्छु र आमालाई काममा सघाउँछु । मेरी आमाले मिठाे खाना बनाउनुहुन्छ । म मेराे बुबा र आमालाई चिया बनाइदिन्छु । मेराे बाबाले मलाई चकलेट किनीदिनुहुन्छ । मेराे परिवारमा आमा, बुबा र हजरबुबा हुनुहुन्छ । म मेराे परिवारलाई धेरै माया गर्छु ।
0 reads
Published on 10/18/2022
Avana Pokharel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Avana Pokharel
Grade 3
Roll No: 32004
11
More Articles from
Student