मातातीर्थ औँसी
वैशाख महिनाकाे २८ गते मातातीर्थ औँसी परेको थियो । मातातीर्थ औँसीलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ । यस दिन सबै छोराछोरीले आफ्ना आमालाई मिठा मिठा खानेकुरा र उपहार दिने गर्दछन् । आमालाई फलफूल पनि दिन्छन् अनि यस दिनमा आमालाई धेरै माया गर्छन् । आमालाई हामीले सधैँ माया गरिरहनुपर्छ । आमाले हाम्रा लागि धेरै कामहरू गर्नुहुन्छ । आमा मिहिनेती हुनुहुन्छ ।
0 reads
Published on 6/25/2021
Avana Pokharel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Avana Pokharel
Grade 2
Roll No: 32004
11
More Articles from
Student