underline

विज्ञानकाे महत्त्व

Underline

Share:

विज्ञानले संसारमा धेरै परिवर्तन ल्याएकमे छ । अल्बर्ट आइन्सटाइन,थाेमस एडिसन आदिले विज्ञानका क्षेत्रमा महत्त्वपूर्ण याेगदान दिएका छन् । माेबाइल,टेलिभिजन ल्यापटप आदि विज्ञानकै आविष्कार हुन् । विज्ञान भनेकाे कुनै कुराकाे बारेमा खाेज तथा अनुसन्धान गरेर नयाँ कुरा पत्ता लाउनु र परिवर्तन ल्याउनु हाे । विज्ञानकाे आविष्कारले हरेक क्षेत्रमा काम गर्न सहज बनाएकाे छ । विज्ञानले मानिसकाे जीवनशैलीमा परिवर्तन ल्याएकाे छ । विज्ञानकै कारणले नयाँ नयाँ आविष्कार भएका छन् । विज्ञानले गर्दा नै मानिसकाे जीवन सहज बन्दै गइरहेकाे छ ।

0 reads

Published on 2/12/2026

Image

Avana Pokharel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Avana Pokharel

Grade 6

Roll No: 32004

14

More Articles from

Student

Underline